नेपाली

राष्ट्राध्यक्ष सीद्वारा शन याङ शहरको ह्वाङ कु जिल्ला मातहतको मुतान आवास क्षेत्रको निरीक्षण भ्रमण

cri2022-08-18 10:58:08

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख शन याङ शहरको ह्वाङ कु जिल्ला मातहतको मुतान आवास क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ।

मुतान आवास क्षेत्रमा बसोबास गरिरहेका ३,०९४ परिवारका बासिन्दाहरूले आवास क्षेत्रको कम्युनिष्ट पार्टी समितिको नेतृत्वमा आ-आफ्नो सानो परिवारको ख्याल विचार गर्नुबाहेक समस्त आवास क्षेत्रलाई एउटा ठूलो परिवारको रूपमा हेरचाह गर्दै र सद्भाव देखाउँदै आएका छन्।

Close
Messenger Pinterest LinkedIn