नेपाली

विश्वव्यापी विकास पहल आदानप्रदान सम्मेलनलाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई सन्देश

CRI2022-08-12 18:36:20

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले अन्तर्राष्ट्रिय नागरिक समाजको विश्वव्यापी विकास पहल आदानप्रदान सम्मेलनको संयुक्त कार्यान्वयन सम्मेलनलाई बधाई सन्देश पठाउनुभएको छ। उहाँका अनुसार विकास नै मानव जातिको सधैँ विषय र विभिन्न मुलुकका जनताद्वारा विकासको माध्यमबाट राम्रो जीवनको आफ्नो चाहनालाई साकार तुल्याउने आशा हो। अन्तर्राष्ट्रिय समाजले विकास प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायबीचको सहमतिको कायमलाई बलियो पार्नुपर्छ। अन्तर्राष्ट्रिय नागरिक समाजले विश्वव्यापी विकास पहलहरूको कार्यान्वयनलाई बढावा दिन जनमतको थप बलियो आधार निर्माण गर्ने विश्वास राष्ट्राध्यक्ष सीले गर्नुभएको छ। चीनले विभिन्न पक्षहरुसँग संयुक्त राष्ट्र संघ सन्२०३०दिगो विकास एजेन्डालाई तिब्र गतिमा प्रवर्द्धन गर्दै जानेछ।

Close
Messenger Pinterest LinkedIn