नेपाली

क्युबाली तेल ट्याङ्क विस्फोटमा चिनियाँ राष्ट्राध्यक्षको समवेदना सन्देश

CRI2022-08-08 18:27:00

आज अगष्ट ८ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्रध्यक्ष सी चिनफिङले क्युबाको तेल ट्याङ्क विस्फोट भएकोमा क्युबाको कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्राध्यक्ष डायस नहरलाई समवेदना सन्देश पठाउनुभएको छ। उहाँले चीन सरकार, चिनियाँ जनता र व्यक्तिगत रुपमा मृतकलाई गहिरो श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारलाई सदिच्छापूर्ण समवेदना पठाउनुभएको छ। उहाँका अनुसार चीनले क्युबालाई सहायता प्रदान गर्ने इच्छा लिएको छ।

Close
Messenger Pinterest LinkedIn