नेपाली

चिनियाँ जन मुक्ति सेना स्थापनाको ९५ औं वार्षिकोत्सव समारोह

CRI2022-07-31 20:41:16

चिनियाँ रक्षामन्त्रालयले जुलाई ३१ तारिख जन वृहत सभा भवनमा एक समारोको आयोजना गरेर चिनियाँ जन मुक्ति सेना स्थापना भएको ९५औं वार्षिकोत्सव मनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ र ली खछ्याङ, ली चानशु, वाङ याङ, वाङ हुनिङ, चाउ लची, हान चङ, वाङ छिशानलगायत पार्टी तथा देशका नेतागण समारोहमा सहभागी हुनुभयो।

Close
Messenger Pinterest LinkedIn