नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिकी राष्ट्रपति बाइडेनलाई स्वास्थ्यलाभको कामना

cri2022-07-22 18:42:15

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई 22 तारिख अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फोन गरी नयाँ कोरोना भाइरस सङ्क्रमण भएकोमा राष्ट्रपति बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

राष्ट्रपति सीले स्वास्थ्यलाभ सन्देशमा राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण भएको थाहा पाएपछि हार्दिक सान्त्वना व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु भन्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn