नेपाली

सी चिनफिङद्वारा “विश्व विकास:साझा दायित्व र कारवाही मूल्य” थिंक ट्याङ्क सञ्चार-माध्यमहरूको मञ्चलाई शुभकामना

CRI2022-07-04 21:09:42

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई ४ तारिख “विश्व विकास:साझा दायित्व र कारवाही मूल्य” थिंक ट्याङ्क सञ्चार-माध्यमहरूको उच्च मञ्चलाई शुभकामना सन्देश गर्नुभएको छ।

सी चिनफिङले हाल विश्वको सय वर्षको परिवर्तन र महामारीको साथसाथै विश्वको आर्थिक पुनरुत्थान कमजोर भएको, विश्वको विकासलाई बढाउनु मानवको सामु देखापरेको महत्वपूर्ण विषय बनेको, यसबारे चीनले विश्व विकास प्रस्ताव प्रस्तुत गरेको, चीनले विश्वको विभिन्न मुलुकसँग मिलेर जनतालाई केन्द्रको रुपमा राख्ने, विकासलाई अन्तर्राष्ट्रिय प्राथमिक विषयको रुपमा राख्ने, संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास विषयसूचिलाई व्यवहारमा उतार्न गति प्रदान गर्ने, शक्तिशाली, हरित, स्वस्थ विश्वव्यापी विकासलाई अगाडि बढाउने कुरा बताउनुभयो।

“विश्व विकास:साझा दायित्व र कारवाही मूल्य” थिंक ट्याङ्क सञ्चार-माध्यमहरूको उच्च मञ्च सोही दिन पैचिङमा आयोजना भएको छ।

Close
Messenger Pinterest LinkedIn