नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ विशेष रेलद्वारा हङकङबाट फर्कनुभयो

cri2022-07-01 14:22:52

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङकङमा विभिन्न कार्यक्रम सफलताका साथ सम्पन्न गर्नुभई जुलाई १ तारिख मध्यान्ह विशेष रेलद्वारा हङकङबाट फर्कनुभएको छ।

Close
Messenger Pinterest LinkedIn