नेपाली

हङकङको नयाँ विकास गर्न राष्ट्राध्यक्ष सीद्वारा चार वटा आशा प्रस्तुत

cri2022-07-01 11:53:40

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज जुलाई १ तारिख हङकङको भविष्यलाई औँल्याउँदै आउने पाँच वर्ष हङकङले नयाँ विकास गर्न तथा नयाँ प्रगति हासिल गर्ने मुख्य अवधि भएको बताउनुभएको छ। उहाँले चुनौती र मौका दुवै रहेको भन्दै चुनौतीभन्दा मौकाको अवसर ठूलो भएको पनि औँल्याउनुभएको छ।

चीनको केन्द्रीय सरकार र हङकङका विभिन्न क्षेत्रका व्यक्तिले हङकङको नयाँ सरकारमाथि गहिरो अपेक्षा लिएका छन्। उहाँले चार वटा आशा प्रस्तुत गर्नुभएको छः

पहिलो, शासन स्तरलाई उकास्नुपर्छ।

दोस्रो, विकासको शक्तिलाई सबल पार्नुपर्छ।

तेस्रो, जनताको कठिनाई र समस्याको समाधान गर्नुपर्छ।

चौथो, संयुक्त रूपमा स्थिरताको संरक्षण गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn