नेपाली

हङकङमा “एक देश दुई व्यवस्था” ले धेरै मूल्यवान अनुभव र गहिरो प्रेरणा छोडेकोः सी चिनफिङ

cri2022-07-01 11:44:03

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १ तारिख हङकङमा“एक देश दुई व्यवस्था”लागू भएबाट धेरै मूल्यवान अनुभव र धेरै गहिरो प्रेरणा पाएको बताउनुभएको छ। राष्ट्राध्यक्ष सीले विगत २५ वर्षको अभ्यासबाट “एक देश दुई व्यवस्था”को अभ्यास नियमलाई बुझेर मात्र“एक देश दुई व्यवस्था”कार्य सही दिशातर्फ लम्कन प्रत्याभूति गर्नसकिने पनि बताउनुभएको छ।

पहिलो,“एक देश दुई व्यवस्था”को नीति चौतर्फी र सही रुपमा कार्यान्वयन गर्नुपर्छ।

दोस्रो, केन्द्रीय सरकारको व्यवस्थापन तथा शासन अधिकार र विशेष प्रशासनिक क्षेत्रको उच्च स्वशासन अधिकारको एकीकरणलाई कायम राख्नुपर्छ।

तेस्रो, “हङकङलाई माया गर्ने व्यक्तिले हङकङको शासन गर्ने” सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्छ।

चौथो, हङकङको विशेष स्थान र श्रेष्ठतालाई कायम राख्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn