नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ऊहान शहर तुङहु क्षेत्रीय चयुआन समुदायको भ्रमण

cri2022-06-29 15:07:49

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ऊहान शहर तुङहु क्षेत्रीय चयुआन समुदायको भ्रमण"; var guid = "f0d3995fe09f49cba87ef0840a703f22";

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २८ तारिख ऊहान शहरीय तुङहु नयाँ प्रविधि विकास क्षेत्रीय चयुआन समुदायको भ्रमण गर्नुभएको छ।

चयुआन समुदाय ३,१२४ परिवारका ८,००० भन्दा बढी मानिसहरूको बसोबास क्षेत्र हो।

उक्त समुदायले वृद्धावस्थाको सेवामा नयाँ मोडेलको सिर्जना गरेको छ।

महामारीको रोकथाम तथा नियन्त्रणमा समुदायले मिलेर काम गर्दै बासिन्दाको जीवन तथा कामकाजलाई पुनःसरू गर्दै सामान्यतर्फ बढिहेको छ।

Close
Messenger Pinterest LinkedIn