नेपाली

मौद्रिक एकाइको सुधार सम्बन्धी घुम्ति निरिक्षण प्रतिवेदन" अनुमोदित

cri2022-06-17 17:09:51

जुन १७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको बैठकमा " मौद्रिक एकाइको सुधार सम्बन्धी आठौं चरणको घुम्ति निरीक्षण प्रतिवेदन’’ लाई अनुमोदित गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

सो बैठकमा जनाइएको छः ठूलो महत्त्व दिइएको उक्त निरीक्षण कार्यमा कार्यात्मक जिम्मेवारीमा केन्द्रित भई समस्याहरू पत्ता लगाइएको साथै सुधार तथा विकासको प्रवर्द्धन गरिएको छ। साथै भ्रष्टाचार विरोधी भूमिका पनि खेलिएको छ।

यसका अतिरिक्त, उक्त बैठकमा अन्य विषयबारे पनि छलफल भएको बताइएको छ।

Close
Messenger Pinterest LinkedIn