नेपाली

चीन-नेदरल्याण्ड्स दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा बधाई सन्देश आदानप्रदान

cri2022-05-18 19:19:38

मे १८ तारिख चीन-नेदरल्याण्ड्स कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र नेदरल्याण्ड्सका राजा विलियम अलेक्जेण्डर क्वाउस जर्जले आपसमा बधाइ सन्देश आदान प्रदान गर्नु भएको छ।

Close
Messenger Pinterest LinkedIn