नेपाली

सीद्वारा महामारीको रोकथाम र नियन्त्रण सम्बन्धी बैठकको अध्यक्षता

CRI2022-05-05 20:23:37

कोभिड महामारीको रोकथाम तथा नियन्त्रणको वर्तमान अवस्थाको विश्लेषण भई सम्बद्ध मुख्य कार्यहरूको अध्ययन र बन्दोबस्त गरिने बैठक मे ५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्दै महत्त्वपूर्ण सम्बोधन गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn