नेपाली

पूँजीको स्वस्थ विकासमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको जोड

cri2022-04-30 16:46:27

अप्रिल 29 तारिखको दिउँसो चिनियाँ कम्युनिष्ट पार्टि केन्द्रीय समितिको राजनीतिक ब्यूरोले कानून बमोजिम देशको पूँजीको स्वस्थ विकासलाई निर्देशित गर्दै ३८औँ सामूहिक प्रशिक्षण आयोजना गरेको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले समाजवादी बजार अर्थतन्त्रका लागि पूँजीगत उत्पादनको कारक भएकाले समाजवादी बजार अर्थतन्त्रमा कानून बमोजिम पूँजी विकास एक महत्वपूर्ण आर्थिक मुद्दा मात्र नभएर एक प्रमुख राजनीतिक मुद्दा भएकोतर्फ जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले भन्नुभयो, “चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व र देशको समाजवादी प्रणालीलाई पालना गर्नु आवश्यक हुन्छ र सही राजनीतिक दिशालाई दृढतापूर्वक बुझ्नु आवश्यक छ।”

Close
Messenger Pinterest LinkedIn