पोआउ एशिया मञ्च वार्षिक सम्मेलनलाई राषट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्नुहुने
CRI2022-04-20 09:36:34
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २१ तारिख भिडियोमार्फत पोआउ एशिया मञ्चको सन् २०२२ वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक क्रिस्टलिना गेओर्गिएवालगायतका नेताहरू पनि भिडियोमार्फत सम्मेलनमा उपस्थित हुनुहुने भएका छन्।