सी चिनफिङ भित्री मंगोलियाको प्रतिनिधि मण्डलको छलफलमा उपस्थित
CRI2022-03-05 17:04:57
मार्च ५ तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं सम्मेलनमा सहभागी भित्री मंगोलियाको प्रतिनिधि मण्डलको छलफलमा भाग लिनुभएको छ।