चिनियाँ राष्ट्राध्यक्षले विश्व अर्थतन्त्र मञ्च २०२२ को भिडियो बैठकलाई सम्बोधन गर्नुहुने #चिनियाँराष्ट्राध्यक्ष
cri2022-01-16 16:38:58
विश्व अर्थतन्त्र मञ्चको संस्थापक एवं अध्यक्ष क्लाउस श्वाबको निमञ्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १७ तारिख पैचिङ्गमा विश्व अर्थतन्त्र मञ्च २०२२ को भिडियो बैठकमा भाग लिँदै सम्बोधन गर्नुहुने छ।
पहिले राष्ट्राध्यक्ष सीले यस मञ्चमा दुई पटक सम्बोधन गर्दै विश्वलाई चीनद्वारा अर्थतन्त्रको विश्वव्यापीकरण र बहुपक्षीयवादप्रति लिइएको विचार तथा अडानको व्याख्या गरिसकनु भएको छ। उहाँले जोड दिनुभएअनुसार जनताबीच घनिष्ट सम्बन्ध जोड्ने भाग्यको समुदाय छ। द्दढताका साथ खुला विश्व अर्थतन्त्रको विकास गर्दै खुलापनमा अवसर तथा हितको बाँडफाँड गर्नुपर्छ। जसबाट पारस्परिक तथा साझा फाइदालाई साकार तुल्याउन सकिन्छ।