नेपाली

पोल्याण्डका राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्ष सीको सन्देश

cri2022-01-11 19:03:31

पोल्याण्डका राष्ट्रपति आन्द्रेज दुदा कोभिड-१९ बाट सङ्क्रमित भएकोले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १० तारिख राष्ट्रपति आन्द्रेजलाई सात्वना सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति आन्द्रेज चाँडै सङ्क्रमणमुक्त होस् भन्ने कामना गर्नुका साथै पोल्याण्डेली जनताहरूले छिटै महामारीलाई जित्नसकोस् भन्ने कामना गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn