ग्रीसका पूर्व राष्ट्रपतिको निधनप्रति राष्ट्राध्यक्ष सीको समवेदना सन्देश
cri2022-01-02 16:50:48
ग्रीसका पूर्व राष्ट्रपति कारोलोस पापौलीआसको निन्धन भएकामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट ग्रीसका वर्तमान राष्ट्रपति क्याटरिना साकेलारोपौलौलाई हार्दिक समवेदना सन्देश व्यक्त गर्नुभएको छ।
समवेदना सन्देमा चिनियाँ जनताका पुराना साथी कारोलोसले दीर्घकालीन रूपमा चीन-ग्रीस चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकासका लागि महत्वपूर्ण योगदान दिनुभएको राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ। साथै वर्तमान राष्ट्रपतिसँगै मिलेर विभिन क्षेत्रमा हुने सहयोगमा नयाँ उपलब्धि हासिल गर्ने इच्छा पनि सीले गर्नुभएको छ।