नेपाली

जर्मन नव निर्वाचित प्रधानमन्त्रीलाई सीको बधाइ सन्देश

cri2021-12-08 18:56:55

ओलाफ स्शोल्ज जर्मनीको चान्सलर नियुक्त हुनुभएकोमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बधाइ सन्देश पठाउनुभएको छ।

डिसेम्बर ८ तारिख प्रेषित सन्देशमा उहाँले सय वर्षमा देखा नपरेको परिस्थिति तथा महामारीको पृष्ठभूमिमा चीन तथा जर्मनीले जनताको हित-कल्याण सिर्जना गर्दै आएको बताउनुभयो। आउने वर्ष आपसी दौत्य सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सवको मौका पारेर पारस्परिक सम्बन्धलाई नयाँ चरणमा पुर्याउनेमा पनि चिनियाँ राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङले ओलाफलाई बधाइ सन्देश पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn