नेपाली

सी चिनफिङद्वारा इम्पेरियल स्प्रिङ अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन

cri2021-12-05 16:10:22

डिसेम्बर ५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा भिडियोमार्फत इम्पेरियल स्प्रिङ अन्तर्राष्ट्रिय मञ्च २०२१ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले वर्तमान विश्वमा मानवजातिसमक्ष दुर्लभ देखिने बहुसंकट र विभिन्न विश्वव्यापी समस्या तथा चुनौति देखिएको भन्दै खुला तथा उदार, सल्लाह तथा सहयोग, बहुपक्षीयवादमा अडिग रहेर मानवजातीय भाग्य समुदायको रचना गर्न सक्रिय रूपमा बढाउनुपर्ने कुरामा जोड दिनु भएको छ।

Close
Messenger Pinterest LinkedIn