नेपाली

चीन र अमेरिकाका नेता बीचको भिडियो वार्ता सम्पन्न

cri2021-11-16 14:53:23

पैचिङ समय अनुसार नोभेम्बर १६ तारिख मध्यान्ह बाह्र बजेर २४ मिनेट जाँदा चीन र अमेरिकाका नेता बीचको भिडियो वार्ता सम्पन्न भएको छ।

भिडियो वार्ताको क्रममा दुवै देशका नेताले चीन अमेरिका सम्बन्ध र साझा चासोका विषयहरूबारे वैचारिक आदान प्रदान गरेका छन्।

उक्त भिडियो वार्तालाई पहिलो भाग र दोस्रो भागमा विभाजन गरिएको थियो।

Close
Messenger Pinterest LinkedIn