नेपाली

चिनियाँ राष्ट्राध्यक्ष एशिया प्रशान्त आर्थिक सहयोगको २८औँ नेता स्तरीय अनौपचारिक बैठकमा सहभागी हुनुहुने

cri2021-11-10 16:26:07

न्युजिल्याण्डका प्रधानमन्त्री जसिण्डा अर्डरनको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १२ तारिख पैचिङबाट भिडियोमार्फत एशिया प्रशान्त आर्थिक सहयोगको २८औँ नेता स्तरीय अनौपचारिक बैठकमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नुहुने बताइएको छ। साथै उहाँले ११ तारिख पूर्व रेकर्ड गरिएको भिडियोमार्फत् एशिया प्रशान्त आर्थिक सहयोग संगठनको उद्योग वाणिज्य नेता स्तरीय शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुने छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यीङले सो कुरा बताउनुभएको हो।

Close
Messenger Pinterest LinkedIn