नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्नुहुने

cri2021-11-03 10:45:02

चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो एवम् होङछ्याउ अन्तर्राष्ट्रिय आर्थिक मञ्चको उद्घाटन समारोह नोभेम्बर ४ तारिख शाङहाइमा आयोजना हुने छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

Close
Messenger Pinterest LinkedIn