नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ जी २० समुहको १६ औँ शिखर सम्मेलनमा सहभागी हुनुहुने

cri2021-10-29 09:58:00

गणतन्त्र इटालीका प्रधानमन्त्री मारिओ ड्राघीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङबाट भिडियोमार्फत अक्टोबर ३० देखि ३१ तारिखसम्म आयोजना गरिने जी २० समुहको १६ औँ शिखर सम्मेलनमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले २९ तारिख उक्त जानकारी दिनुभएको हो।

Close
Messenger Pinterest LinkedIn