नेपाली

लवण-क्षारभूमिमा रहेको हरित सपना

cri2021-10-22 10:32:53

अक्टोबर २१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको शानतोङ प्रान्तको तोङयिन सहरको निरन्तर निरिक्षण भ्रमण गर्नुभएको छ। उहाँले पीतनदी डेल्टा कृषिसम्बन्धी उच्च तथा नयाँ प्रविधि प्रदर्शन क्षेत्रमा लवण-क्षारभूमिको व्यापक प्रयोग र आधुनिक कृषिको विकासबारे जानकारी लिनुभएको छ।

सन् २०१५ अक्टोबरमा स्थापित पीतनदी डेल्टा कृषि उच्च तथा नयाँ प्रविधि प्रदर्शन क्षेत्र चीनको दोस्रो राष्ट्रिय कृषिसम्बन्धी उच्च तथा नयाँ प्रविधि प्रदर्शन क्षेत्र हो। उक्त क्षेत्रको क्षेत्रफल ३५० वर्ग किलोमिटर छ। उक्त क्षेत्रले लवण-क्षारभूमिमा विशेषतायुक्त रोपण, जैविक कृषि आदि विषयमा अनुसन्धान तथा प्रयोग गरेको छ।

पीतनदी बेसिनको व्यवस्थापन र संरक्षण गरिनुकासाथै उच्च गुणस्तरीय विकास हुनुपर्छ। त्यहाँ आशा र परिवर्तन जारी छ।

Close
Messenger Pinterest LinkedIn