नेपाली

संयुक्त राष्ट्र संघमा चीनले वैधानिक स्थान पुनः प्राप्त गरेको ५० औँ वार्षिकोत्सव स्मृति समारोहमा सीको सहभागिता हुने

cri2021-10-22 10:41:17

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २५ तारिख पैचिङमा संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनको वैधानिक स्थान पुनः प्राप्त गरेको ५० औँ वार्षिकोत्सव स्मृति समारोहमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नुहुने जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn