नेपाली

बेइजिङमा सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरो बैठक

cri2021-10-18 19:07:51

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोले पार्टीको शताब्दी संघर्षको प्रमुख उपलब्धिहरु र ऐतिहासिक अनुभवहरुको अध्ययन र संक्षेप गर्न अक्टोबर १८ तारिखमा एउटा बैठक आयोजना गरेको छ। सीपीसी केन्द्रीय समितिका महासचिव सी चिन फिङले सो बैठकको अध्यक्षता गर्नुभएको छ।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक नोभेम्बर ८ तारिख देखि ११ तारिखसम्म पैचिङमा आयोजना गर्ने निर्णय गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनदेखि पार्टीको केन्द्रीय समितिमा मुख्य रूपमा महासचिव सी चिन फिङको साथमा एकजुट भएको छ। पार्टीको नेतृत्व र देशमा सबै जातीय समूहका जनताले धेरै उपलब्धिहरु हासिल गरेको बैठकले व्याख्या गरेको छ।

Close
Messenger Pinterest LinkedIn