नेपाली

संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि १५ औँ सदस्य सम्मेलन (कोप १५) शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सहभागी हुने #चिनियाँराष्ट्राध्यक्ष

cri2021-10-11 09:27:06

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १२ तारिख भिडियोमार्फत संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि १५ औँ सदस्य सम्मेलन (कोप १५) शिखर सम्मेलनमा उपस्थित भएर सम्बोधन गर्नु हुनेछ।

Close
Messenger Pinterest LinkedIn