नेपाली

फिजी स्वतन्त्रता दिवसका अवसरमा सी चिनफिङको बधाइ सन्देश

cri2021-10-10 16:47:28

अक्टोबर १० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फिजीका राष्ट्रपति जिओजी कोनुसी कोन्रोटलाई सन्देश पठाउँदै फिजी स्वतन्त्र भएको ५१ औं वार्षिकोत्सवका अवसरमा बधाइ व्यक्त गर्नुभएको छ।

बितेका ५१ वर्षयता, फिजीको विकासमा ठूलो उपलब्धि हासिल भएको र विभिन्न क्षेत्रमा फिजीसँग आदानप्रदान तथा सहयोग गर्दै जाने आशा पनि चिनियाँ राष्ट्राध्यक्ष सीले आफ्नो बधाइ सन्देशमा उल्लेख गर्नुभएको छ। साथै सीले आपसी रणनीतिक साझेदारी सहयोगात्मक सम्बन्धमा नयाँ उपलब्धि हासिल गर्दै दुई देशका जनताको हित कल्याण सिर्जना गर्दै जाने इच्छा पनि व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn