नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङले रुसी छैठौँ पूर्वी आर्थिक मञ्चको पूर्ण बैठकको उद्धाटन समारोहमा भाग लिनुहुने

cri2021-09-02 10:42:55

सेप्टेम्बर २ तारिख रुसी संघका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङबाट भिडियोमार्फत रूसी छैठौँ पूर्वी आर्थिक मञ्चको पूर्ण बैठकको उद्घाटन समारोहमा भाग लिनुका साथै सम्बोधन गर्ने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn