नेपाली

छङत नगरपालिकामा सी चिनफिङको निरीक्षण

cri2021-08-24 20:48:11

अगष्ट २४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले छङत नगरपालिकाको निरीक्षण गर्नुभएको छ। उहाँले छङत ग्रीष्मकालीन दरबार, फुनिङ मन्दिर, छङत संग्रहालय, श्वाङल्वान क्षेत्रको ताक्विखौ गाँउ, काउसिन क्षेत्रको पिनह आबास क्षेत्र बृद्धबृद्धा सेवा केन्द्र पुग्नुभई सांस्कृतिक सम्पदा संरक्षण तथा निरन्तरता दिने कार्य, धार्मिक कार्य, ग्रामीण पुनरूत्थान तथा बृद्धबृद्धा सेवा क्षेत्रको स्थलगत अध्ययन गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn