नेपाली

सी चिनफिङ र उहाँका शिक्षकशिक्षिकाहरूबीचको कथा

CRI2022-09-09 17:11:40

दश वर्षयता चीनका राष्ट्राध्यक्ष सी चिनफिङले धेरै पटकसम्म विद्यालयको निरीक्षण गर्दै शिक्षकशिक्षिका र विद्यार्थीसँग कुराकानी गर्नुभयो। राष्ट्राध्यक्ष सीकाअनुसार, देशको सय वर्षको योजनामध्ये शिक्षा मलभूत लक्ष्य हो। शिक्षाको सय वर्षको योजनामध्ये शिक्षक मलभूत लक्ष्य हो। सी चिनफिङको मनमा शिक्षा सधैं नै प्राथमिक स्थानमा रहेको छ।

सन् २०१६ सेप्टेम्बर ९ तारिख शिक्षक दिवसअघि चीनका सर्वोच्च नेता सी चिनफिङ आफ्नो विद्यालय अर्थात् पैचिङ बायी विद्यालय फर्कनुभयो। उहाँले शिक्षकशिक्षिकासँग भेट्नुभयो। बायी विद्यालयमा एकजना शिक्षकले सी चिनफिङलाई यसरी भन्नुभयो, “तपाईंले जनताका लागि सुखमय ल्याउनुभयो।” सी चिनफिङले जवाफ दिँदै शिक्षकले हामीलाई हुर्काएका कुरा बताउनुभयो।

सी चिनफिङले पैचिङबाहिरका क्षेत्रमा काम गर्नुभएको दौरान पैचिङ फर्कँदा उहाँका शिक्षकशिक्षिका हेर्नुभयो। सी चिनफिङले शिक्षक सम्मान गरिने र मन पराइने पेश बनाउनुपर्ने कुरामा धेरै पटक जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn