नेपाली

तिब्बतमा क्विनोआको खेतीबाट ५ करोड युआन आय

cri2024-09-12 20:09:35

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "तिब्बतमा क्विनोआको खेतीबाट ५ करोड युआन आय"; var guid = "e8cb8a0f95024691b270da733681c455";

चिनियाँ तिब्बत स्वायत्त प्रदेशको सिगात्सेको साज्ञा जिल्लामा सन् २०२४ मा चेनोपोडियम क्विनोआको रोपनबाट आर्थिक मूल्य ५ करोड युआन पुग्ने भएको छ। यसबाट किसानको आम्दानी प्रत्यक्ष रूपमा ९० लाख युआन वृद्धि हुने अनुमान गरिएको छ।

क्विनोआ दक्षिण अमेरिकाको एन्डिज पर्वतको साल्ट लेक क्षेत्रमा उत्पत्ति भएको हो र प्राकृतिक रूपमा पठारभूमिको वातावरणमा अनुकूल छ। यो समृद्ध पोषण र उच्च बजार मूल्यको खाद्य बाली हो। सन् २०२३ देखि शाङहाइ सहायता टोली र चिनियाँ विज्ञान प्रतिष्ठानको प्रयासमा साज्ञा जिल्लाले क्विनोआ रोपण सुरू गरेको हो। हाल यो खेतीको क्षेत्रफल ६०० हेक्टरभन्दा बढी पुगेको छ।

Close
Messenger Pinterest LinkedIn