नेपाली

संसारको सबैभन्दा उच्च उचाइमा मौसम स्टेशनको स्थापना

CRI2022-05-04 17:00:01

मै ४ तारिख १२ बजेर ४६ मिनेट जाँदा, चिनियाँ बैज्ञानिक अध्ययन टोलीका सदस्यहरूले सगरमाथाको चुचुरोमा पुगी विश्वमा सबैभन्दा अग्लो ठाँउमा स्वचालित मौसम स्टेशनको सफल स्थापना गरेका छन्।

समुद्री सतहबाट ५२०० मिटर उचाइमा रहेको आधार शिविरको मुख्यालयबाट प्राप्त जानकारी अनुसार, ८८३० मिटरको उचाइमा स्थापित उक्त स्वचालित मौसम स्टेशन विश्वमा सबभन्दा अग्लो ठाँउमा राखिएको पहिलो मात्र नभई यो नै चिनियाँ वैज्ञानिक टोलीले यसै अध्ययन यात्रामा निर्माण गरेको अन्तिम मौसम स्टेशन पनि हो।

Close
Messenger Pinterest LinkedIn