नेपाली

तिब्बतको शाननानमा हरित उद्योगबाट गरिबी निवारण

CRI2017-08-28 16:06:58

केही वर्षदेखि तिब्बत स्वायत्त प्रदेशको शाननान शहरमा वातावरण संरक्षण परियोजना बाहेक अन्य व्यवसायसँग सहयोग गर्दै वातावरण व्यवस्थापन र हरित उद्योगको विकास गरिएको छ।

शाननान शहरको जाना जिल्लाको साङये गाउँस्थित उत्तर-पश्चिम भागको मरुभूमिमा गरिबी निवारण परियोजना मार्फत पार्कमा खुर्सानी, स्याउ, आरु, ओखर आदि खेती गरिएको छ।

यस्ता स्वआर्जन पेशाबाट भविष्यमा अझ मान्छेलाई गरिबीबाट उकास्ने काम गर्ने योजना रहेको छ।

Close
Messenger Pinterest LinkedIn