तिब्बतको शाननानमा हरित उद्योगबाट गरिबी निवारण
CRI2017-08-28 16:06:58
केही वर्षदेखि तिब्बत स्वायत्त प्रदेशको शाननान शहरमा वातावरण संरक्षण परियोजना बाहेक अन्य व्यवसायसँग सहयोग गर्दै वातावरण व्यवस्थापन र हरित उद्योगको विकास गरिएको छ।
शाननान शहरको जाना जिल्लाको साङये गाउँस्थित उत्तर-पश्चिम भागको मरुभूमिमा गरिबी निवारण परियोजना मार्फत पार्कमा खुर्सानी, स्याउ, आरु, ओखर आदि खेती गरिएको छ।
यस्ता स्वआर्जन पेशाबाट भविष्यमा अझ मान्छेलाई गरिबीबाट उकास्ने काम गर्ने योजना रहेको छ।