नेपाली

तिब्बती महाकाव्य कसारको पहिलो बालबालिका समूह मण्डली गठन

CRI2016-02-15 17:56:42

छिङ्गहाइ प्रान्तको को ल्वो तिब्बती स्वायत्त प्रिफेक्चरको प्रचार विभागबाट थाहा भएअनुसार चीनको पहिलो कसार बाल समूह मण्डली हालै स्थापना भएको छ। 36 तिब्बती बालबालिकाद्बारा गठित सो कोरसमा सबैभन्दा सानो उमेरका सात वर्ष मात्र छन्। यस समूहले कोरस, ठेस, मन्त्रोच्चारणद्बारा मिलाइएको नवीन गायन शैलीले कसारको मुख्य पंक्तिको व्याख्या गर्दै समस्त सर्वसाधारणको नजरलाई आकर्षित गरेको छ।

कसार तिब्बती वीर कसार राजाको पौराणिक कथा सम्बन्धी साहित्यिक कृति हो। तिब्बती जातिका विविध क्षेत्रको विकसित ऐतिहासिकता समेटिएको सो कृति हालसम्म विश्वको सबैभन्दा लामो राष्ट्रिय महाकाव्य हो। हजार वर्षयता यो कृति तिब्बती नाटक आदि धेरै माध्यमद्बारा व्याख्या गरिँदै आइएको छ।

Close
Messenger Pinterest LinkedIn