नेपाली

तिब्बती कार्पेट जातीय हस्तकला उद्योगको अग्रस्थानमा

CRI2015-08-21 18:21:45

हालैका केही वर्षयता तिब्बतले तिब्बती कार्पेटको प्रधानतामा रहेको जातीय हस्तकला उद्योगको विकास गरिरहेको छ र चिनियाँ तथा विदेशी बजार विस्तार गरिरहेको छ। तिब्बतका दुई हजार किसिमका जातीय हस्तकला उद्योग उत्पादित-वस्तुमध्ये तिब्बती कार्पेट व्यवसाय तिब्बतको जातीय हस्तकला उद्योगको अग्रस्थानमा क्रमशः रहिरहेको छ।

हाल तिब्बतको तिब्बती कार्पेट अमेरिका, जर्मनी, क्यानडा आदि अमेरिका र यूरोपेली मुलुकहरु, दक्षिण-पूर्वी एशिया र चिनियाँ बजारमा बिक्री गरिएको छ।

योजनाअनुसार, तिब्बतको तिब्बती कार्पेट व्यवसायको उत्पादित-मात्रा चालू वर्षको अन्त्यसम्म 35 करोड चिनियाँ युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

Close
Messenger Pinterest LinkedIn