नेपाली

रेशमी मार्गमा अवस्थित चीन-भारत व्यापारिक नाथुला नाका

CRI2015-08-13 15:06:03

तिब्बती भाषामा नाथुलाको अर्थ सबैभन्दा ठूलो हुरी चल्ने र सबैभन्दा धेरै हिउँ पर्ने भयङ्कर ठाउँ भन्ने हो। नाथुला पहाड चीनको तिब्बत स्वायत्त प्रदेश र भारतको सिक्किम प्रदेश बीच सीमा जोडिएको ठाउँमा पर्दछ।

Close
Messenger Pinterest LinkedIn