नेपाली

तिब्बतीहरु नागरिकहरुद्बारा तिब्बत मुक्ति स्मृति दिवस मनाउँदै

CRI2015-03-27 20:08:49

56 वर्ष अघि भू-दास प्रथाबाट मुक्त भई लोकतान्त्रिक सुधार भएको तिब्बतमा चौतर्फी सुधार भएको छ। सुधारबाट तिब्बती दशौँ लाख भू-दासहरु मुक्त गरिएका छन्। सन् 2009 मा तिब्बत स्वायत्त प्रदेशको नवौँ जन कांग्रेस दोस्रो सम्मेलनमा हरेक वर्षको मार्च 28 तारिख तिब्बती जनताको मुक्ति दिसव मनाउने निर्णय पारित गरिएको थियो।

यस वर्षको मार्च 28 तारिख तिब्बती भू-दास मुक्तिको सातौँ स्मृति दिवस हो। तिब्बतका विभिन्न क्षेत्रका जनताले आफ्नो उपायमार्फत यो दिवस मनाउँदै छन्। 56 वर्षदेखि तिब्बतको ठूलो परिवर्तनबारे विभिन्न जातिय नागरिकहरु खुशी र सन्तुष्ट छन्।

Close
Messenger Pinterest LinkedIn