नेपाली

तिब्बतको सामाजिक अर्थतन्त्रको आधा शताब्दीको विकास

CRI2015-03-27 20:10:26

चालु वर्ष तिब्बत स्वायत प्रदेश स्थापना भएको 50औँ वार्षिकोत्सव हो। वितेको आधा शताब्दीदेखि तिब्बती समाजले फड्को मारी विकास गरेको र तिब्बती नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार भएको छ। चीनको सामाजिक वैज्ञानिक प्रतिष्ठानका दुइजना विशेषज्ञले पैचिङ्गका लागि विदेशी पत्रकार, चीनका लागि राजदूताबासको समाचार अधिकारी तथा स्वदेशी पत्रकारसित कुराकानी गर्दै बितेको पचास वर्षको अवधिमा तिब्बतको विकास तथा उपलब्धिबारे जानकारी दिनुभएको छ।

चीनको सामाजिक वैज्ञानिक प्रतिष्ठानमा इतिहासबारेको अनुसन्धान केन्द्रका प्रमुखका सहयोगकर्ता चा लोले केही सजिलो सूचकाङ्कद्बारा तिब्बतको सामाजिक विकास देखाउनुभएको छ।

चा लोले तिब्बतको यस्तो ठूलो विकास चीनभरीको सहयोगसित घनिष्ट भएको कुरा व्यक्त गर्नुभएको छ।

आर्थिक विकास तथा जीवनको सुधारबाहेक तिब्बती जनताको धार्मिक विश्वास स्वतन्त्रताको सम्मान पनि बढी महत्व दिइएको छ।

Close
Messenger Pinterest LinkedIn