नेपाली

तिब्बतमा धार्मिक स्वतन्त्राको राम्रो संरक्षण भएको प्रख्यात भिक्षुको भनाइ

CRI2015-03-10 19:28:10

तिब्बती सेरा मन्दिरका प्रख्यात भिक्षु फूपु छिरौङ्गले पैचिङ्गमा विदेशी पत्रकारलाई तिब्बती बासिन्दाको धर्मिक स्वतन्त्रको राम्रो संरक्षण भएको बताउनुभयो।

उहाँले भन्नुभयो- केही वर्षदेखि मुलुकको धर्मिक नीति व्यावहारिक रुपमा उतार्दै मेलमिलापपूर्ण अवस्था र स्थिर स्थिति चलिरहेको छ। तिब्बती बौद्ध धर्ममा परम्परागत व्यवस्था र धार्मिक कार्यक्रम निरन्तर रुपमा आयोजित हुँदै आएका छन् र धर्मावलम्बीहरुको माग पूरा भइसकेको छ।

Close
Messenger Pinterest LinkedIn