नेपाली

सिचाङको अन्तोछोना तालको दृश्य

cri2024-10-25 15:12:40

अक्टोबर २४ तारिखमा शरद ऋतुको अन्तमा अन्तोछोना तालको दृश्य रमणीय छ। अन्तोछोना ताल सिचाङ स्वायत्त प्रदेशको नाछ्यु शहर अन्तो जिल्लामा स्थित छ,यो नु नदीको स्रोत ताल हो।

Close
Messenger Pinterest LinkedIn