नेपाली

जीवनमा एकपटक घुम्नैपर्ने सुन्दर छीङ हाइ प्रान्त

CRI2024-06-20 15:13:50

छीङ हाइ ताल, छाखा नुन ताल र छी ल्यान विशाल घाँसेमैदान लगायतका नामहरूलाई इन्टरनेट प्रयोगकर्ताहरूले “एकपटक घुम्नैपर्ने” लिस्टमा राखेका छन्। यी सबै ठाउँहरू चीनको उत्तर-पश्चिम क्षेत्रमा अवस्थित छीङ हाइ प्रान्तमा रहेका छन्

चीनको सबैभन्दा ठूलो नुनिलो ताल छीङ हाइ ताल छीङ हाइ प्रान्त भएकोले यो प्रान्त प्रसिद्ध बनेको छ। यस तालको औसत उचाइ ४०५८ मिटर छ। याङ सी नदी, पित नदी र लान्छाङ नदी यहीँबाट बग्दछन्। यहाँका मानिसहरूले बुद्धि, बल तथा मेहनतद्वारा मानिस र प्रकृतिबीचको सम्बन्ध र सद्भावका साथै भावी पुस्तालाई समेत पारिस्थितिक वातावरणको लाभको सुनिश्चित गरेको छ।

Close
Messenger Pinterest LinkedIn