नेपाली

हुपै प्रान्तमा रमाउँदै किसानहरु

CRI2024-06-02 20:16:20

जुन १ तारिखका दिन, चीनको हुपै प्रान्तीय यिछाङ शहरको चकुई जिल्लामा, त्रिघाँटी जलाशय क्षेत्रका किसानहरूको रमाइलो खेलकुद समारोह आयोजना गरियो। जिल्लाका सबै गाँउका किसानहरूका प्रतिनिधिहरूले रस्साकस्सी, रोपाईँ र अन्नबाली छाँटकाँट जस्ता रोचक कृषि प्रतियोगिताहरूमा भाग लिएर कृषि संस्कृतिको आनन्द लिएका छन्।

Close
Messenger Pinterest LinkedIn