नेपाली

हजारौँ वर्षको इतिहाससँग लोयाङमा फूल जस्तै समय

CRI2024-04-23 15:39:59

चीनको हनान प्रान्तको लोयाङ शहर चीनको इतिहासमा तेह्रवटा राजवंशहरूको राजधानीको रूपमा परिचित छ। साथै, यसलाई हजारौँ वर्षको प्राचीन राजधानी तथा पियोनी फूलको शहर पनि भनिन्छ।

हालैका वर्षहरूमा, लोयाङ शहर पियोनी फूलमार्फत् गहकिलो संस्कृतिको खोजीमा सक्रिय छ। यसका साथै पियोनी फूल तथा चिनियाँ माटो, पियोनी फूल तथा चित्रलगायत धेरै पियोनी फूल सम्बन्धित् विशेष उत्पादनको सिर्जना गरेको छ।

Close
Messenger Pinterest LinkedIn