नेपाली

तस्वीरमा पुराना आकर्षण

CRI2024-04-17 10:47:29

हरेक वर्षको अप्रिल १८ तारिख विश्व सम्पदा दिवस मनाइन्छ। विश्वका विभिन्न सम्पदा र यसको विविधताको बारेमा जान्न र मानवजातिका साझा सम्पदाको सक्रियताका साथ संरक्षण गर्नका लागि यो विश्व सम्पदा दिवसको स्थापना गरिएको हो। सम्पदा तथा पुराना भग्नावशेषहरू मानव सभ्यताका अवशेषहरू हुन् जसले इतिहासको सम्झना दिलाउँछ।

हामी सँगसँगै यी पोस्टर र तस्वीरबाट एसिया-अफ्रिका क्षेत्रका प्रसिद्ध सम्पदा तथा पुराना भग्नावशेषहरू बारे जानौँ।

Close
Messenger Pinterest LinkedIn