नेपाली

फूल्ने साकुराद्वारा अतिथिहरू पर्खिन्दै

CRI2024-04-01 16:56:05

आजभोलि,चीनका जिआङसु प्रान्तको ऊसि सहरमा हुर्किएका साकुरा फूल्दै छन्। साकुरा पिन्क बादल झैं यसै सुदर देखिन्छन् भने धेरै पर्यटकहरूलाई यहाँ फूलको आनन्द लिन आएका छन्। साकुराको नजिकै भएको ताल पनि रमणिय छ।

Close
Messenger Pinterest LinkedIn