नेपाली

छिङहाईको चट्टानमा ‘एल्फ’ अर्थात् काल्पनिकता

cri2024-01-21 17:09:37

निकै चिसो मौसममा छिङहाई प्रान्तको तिब्बती स्वायत्त प्रिफेक्चरको उ ल्यान जिल्लामा सयभन्दा बढी निलो रंगका भेडाहरू पहाडमा दौडिन्छन्। यी भेडाहरू यहाँ धेरै पटक देखापरेका हुन्छन् र तिनीहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ।

Close
Messenger Pinterest LinkedIn