नेपाली

पीत नदीको लानचौ क्षेत्रमा पानीहाँसहरू

CRI2024-01-18 15:13:03

जनवरी १७ तारिख, केही पानीहाँसहरू कान्सु प्रान्तीय लानचौ शहरमा अवस्थित् पीत नदी लानचौ क्षेत्रको सान् हखौमा रमाइरहेका छन्। यहाँ खेल्दै गरेका पानीहाँसहरूले शीतकालिन पीत नदीको सुन्दरतालाई अझै थपेका छन्।

Close
Messenger Pinterest LinkedIn